१) अली (रजि.) भन्नु हुन्छ कि मैले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुनें “जसले अपवित्रताको अवस्थाबाट शुद्ध हुँदा (गुस्ल गर्दा) एउटा कपाल बराबर पनि ठाउँ सुख्खा रहन्छ भने अल्लाह उसलाई यस्तो र यस्तो गर्नेछन् ।” (अहमद, अबू दाऊद)
*हनफी र हम्बली विद्वानहरुको अनुसार कुल्ला गर्नु र नाकमा पानी हाल्नु गुस्लको अनिवार्य कार्यहरु मध्येको हो । (किनभने मुख र नाकको भित्री भाग शरीरको अङ्ग हो र गुस्लमा सम्पूर्ण शरीर धुनु जरुरी छ । अल्–फिक्ह अला अल्– मजाहिब अल्–अर्बआ)

टिप्पणियाँ